हेलिकोप्टर अवतरणको क्रममा दुर्घटना,पाईलट धन्न धन्न बाँचे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७३, बुधबार १५:२६

भारतको उत्तरप्रदेशस्थित इलाहावादमा भारतीय वायुसेनाको एक हेलिकोप्टर दुर्घटनामा पाईलट धन्न धन्न बाँचेका छन् ।

हेलिकोप्टर अवतरणको क्रममा दुर्घटनामा परेपनि कारण भने खुलाईएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकोप्टर नियमित ट्रेनिङका क्रममा उडान भरिरहेको अवस्थामा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१