कसरी प्रयोग गर्ने महिलाले कण्डम ? यो भिडियोले सिकाउँछ सजिलै प्रयोग गर्ने तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०७३, मंगलवार ०६:४७

काठमाडौँ । महिला कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा केहि समय अगाडि प्रयोग गरिन्छ । जसको प्रयोग पछिल्लो समय नेपालमा पनि बढ्दो छ । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र राख्नु पर्दछ । मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेरेर प्रयोग गर्न चिकित्सकले सुझाएका छन् ।

सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नु पर्दछ । महिला कण्डम एक किसिमको बलियो रबरलेनै बनेको हुन्छ । पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुदा केही महङ्गो हुन्छ ।

महिला कण्डम प्रयोगबारे नकारत्मक टिप्पणी भन्दा सकारात्मक पक्षको ज्ञान बाड्न सके प्रजनन् स्वास्थ्यका क्षेत्रमा केहि सुधार हुने जानकारहरुको भनाई छ । तर यसको प्रयोग गर्न नजान्दा कतिपयले कण्डमके प्रयोग गर्न झन्जट मानने अवस्था देखिन्छ । हेर्नुहोस भिडियो

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०