चार जना युवतीहरुले एक शिक्षकलाई अपहरण गरी लागूपदार्थ खुवाएर गरे बलात्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७३, सोमबार ०७:०६

पुरुषद्धारा महिला बलात्कृत भएको त हामी सबैले सुनेकै थाहा पाएकै छौं । तर जिम्बाबेमा भने एक निर्दोष पुरुषमाथि महिलाहरुले बलात्कार गरेका छन् । चार जनाको समूहमा रहेका युवतीहरुले स्थानीय एक शिक्षकलाई अपहरण गरी लागूपदार्थ खुवाएर बलात्कार गरेका हुन् ।

बलात्कारपछि शिक्षकलाई झाडीमा फालेर युवतीहरु भागेका थिए । करिब २० बर्षीय शिक्षकका अनुसार युवतीहरुले उनलाई बसमा लिफ्ट दिएर अज्ञात स्थानमा लगेर यस्तो हर्कत गरेका थिए ।

खासमा ती युवतीहरुले ती युवकको वीर्यका लागि यस्तो गरेको खुलासा भएको छ । उनलाई लठ्याएर चारैजना युवतीहरुले पालैपालो सेक्स गरेर वीर्य निकालेर लगेका थिए ।

विश्वका विभिन्न ठाउँमा पुरुषमाथि बलात्कारका समाचारहरु पनि बेला बेलामा सार्वजनिक हुने गरेका छन् । – एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१