पानीमा यी चीजहरू मिसाएर नुहाउँदा ज्यादै फाइदाजनक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७३, सोमबार १९:५८

सुन्दर र कोमल त्वचा पाउनका लागि क्रिम मात्र नभई पानीमा यी चीजहरूको पनि प्रयोग गर्न अति जरुरी रहन्छ । यसको प्रयोग बाट सुन्दर मात्र होइन्, तपाई दिनभर जागरिलो एवम् ताजा रहनुहुन्छ । यसको लागि कुन चीजहरूको प्रयोग गर्नुपर्दछ।

-दुध र महमा प्राकृतिक गुण रहेको हुन्छ, जसले तपाईको त्वचा सुन्दर बनाउँनमा सहायता दिन्छ । यसलाई पानीमा मिसाएर नुहाउँदा फाइदाजनक रहन्छ । महको प्रयोगले रूखो त्वचाबाट छुटकारा मिल्छ ।

-पानीमा एप्पल सिडर भिनेगर मिलाएर ५र१० मिनेट नुहाउँदा शरिरमा रहेको विषाक्त पदार्थ निष्काशन भई त्वचा नरम रहन्छ ।

-आँफूले नुहाउँने पानीमा २ निम्बुको रस मिलाएर यसको छिल्काले हात(खुट्टामा मालिस गर्दा शरिर गोरो र स्वस्थ हुन्छ ।

-पानीमा बेकिङ्ग सोडा मिलाएर १० देखि १५ मिनेट सम्म नुहाउँदा मुखासेबाट छुटकारा मिल्छ ।

-पानीमा गुलाब जल मिलाएर लगभग आधा घण्टा पछि नुहाउदा शरिर ताजा रहन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१