अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७३, शनिबार ०८:०७

काठमाडौँ । अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सम्मानित भएका छन् ।

जोसेफ माध्यामिक विद्यालयको २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा ढुङ्गाना सम्मानित भएका हुन् । विगत एक दशकदेखि नेपाली पत्रकारितामा लागेका युवा पत्रकार ढुङ्गानाले नेपाली पत्रकारिताको माध्यामबाट खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको हो ।

उनलाई नेपाली काँग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंह र स्कुलका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले  दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०