बिहान उठ्ने वित्तिकै घर सफा गर्नु उत्तम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७३, शुक्रबार ०७:००

काठमाडौँ  । बुढापाका मानिसहरुले भनेका धेरै कुरा मनगढन्ते मात्र नभएर सत्य तथ्ए एवम बैज्ञानिक पनि हुन्छन् । त्यसैले यस्ता कुरामा धेरैले ध्यान दिएका हुन्छौ र दिनुपनि जरुरी छ ।
हामीले विहान उठ्ने वित्तिकै घरको वरीपरी भएको फोहोर सफा गर्नुपर्छ । किनकी विहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ ।

यसैले पनि उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । यति मात्र होइन विहान घर वरीपरी सफा गरियो भने शरीरमा नयाँ उर्जा पनि प्राप्त हुन्छ । अझै घर सफा घरका महिलाले गरेको राम्रो मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०