सानोठिमी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७३, मंगलवार १५:११

काठमाडौँ,१६ फागुन  ।  एमाले निकट अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीको संयुक्त गठबन्धनले गएराति सानोठिमी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेका छन्।

अखिल ९क्रान्तिकारी० र नेविसंघको संयुक्त प्यानलले चसनाबा निश्तिच भएपछि चुनाव रोक्नकै लागी आगजनी गरेको बताइएको छ ।आगजनी भएपनि निर्वाचनसंग सम्वन्धित सबै कागजात सुरक्षित रहेकाले चुनाव नरोकिने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१