अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए सञ्चार माध्यममा रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७३, आईतवार ०८:२४

वासिङटन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सञ्चार माध्यमलाई रोक लगाएको छ ।

‘अफ क्यामेरा डेली बिफ्रिङ’ कार्यक्रममा सिएनएन, न्यूयोर्क टाइम्स जस्ता सञ्चारमाध्यमलाई ट्रम्प प्रशासानले सहभागी हुन रोकेको हो । समाचार संस्था एपीले भने उक्त प्रेस सम्मेलनको बहिस्कार गरेको थियो ।आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफू प्रेस स्वतान्त्रताको बिरोधि नभइ झूट सञ्चार माध्यमको विरुद्ध भएको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१