शान्त शर्माको ‘आम नेपाली यू नेपाली’ गित बजारमा ( भिडियो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७३, बिहीबार २१:१२

काठमाडौं । ब्यबसायी तथा समाजसेवी शान्त शर्माको राष्ट्रिय भावनाले ओतप्रोत गित ‘आम नेपाली यू नेपाली’ बजारमा आएको छ । प्रज्ञाभवनमा विमोचन भएको गित यूट्युव मार्फत सार्वजनिक भएको हो  ।
सफलताका लागि प्रेरणा कार्यक्रममा विमोचन भएको उक्त गित मंगलबारबाट  यूट्युवमा आएको छ  । नेपाली कला संस्कृति, इतिहाँस, भुगोल तथा राजनितीलाई गित मार्फत देखाउन खोजिएको छ ।
शर्माको शब्द रहेको उक्त गितमा किशोर खतिवडाले संगित भरेका छन् । देश र जनताको भलो चिताउने व्यवसायी तथा समाजसेवि शान्त शर्मा आफैले यो गितमा आवाज भरेका छन् ।
अहिेको परिस्थितिमा कुनै जात, धर्म, संस्कृतिमा भेदभाव गर्न हुँदैन र हिमाल, पहाड, तराईका वासिन्दा सबै नेपाली हुन भनेर देखाउन यो गितको रचना गरिएको शर्माले बताएका छन् । यो गितको छिट्टै विभिन्न भाषामा निकालिने शर्माले बताएका छन । उक्त गितको रेकर्ड बरिष्ठ गितकार तथा गायक दिप तुलाधरले गरेका थिए।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१