नया शक्ति विद्यार्थीको अनौठो प्रचारशैलि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७३, बिहीबार १४:५४

सरोज गौतम । आर्थीक समृद्दीको निम्ती भनेर डा वावूराम भटटराइको पहलमा खोलिएको नया शक्तिको विद्यार्थी सँगठनले अहिले हूदै गरेको स्ववियूको निवार्चनमा अनौठो प्रचारशैलि अप्नाएको छ , अन्य सँगठनले क्याम्पस वरपरका भिक्ताहरुमा भित्तेलेखन तथा प्रचा पम्प्लेट गरेका छन भने नया शक्तिको विद्यार्थी सँगठनले प्रचा पम्पलेटिङमा लाग्ने खर्चले क्याम्पसमा “फोहोर मलाइ भोट नया शक्ति विद्यार्थी यूनियनलाइ ” लेखिएका डस्टविनहरु ल्याएका छन भने कहि फूल रोप्ने गमलाहरु क्याम्पसभित्र किनेर राखेका छन त कतै नया शक्ति विद्यार्थि यूनियन लेखेको कलम वाडेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०