अध्यक्ष ढकाल र पूर्व प्रधानमन्त्री नेपाल बीच भेट बार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७३, बिहीबार १४:४३
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले का नेता माधब कुमार नेपाल संग भेट गर्नु भएको छ । नेपाल निबास कोटेश्वोरमा भएको भेटमा सरकारले निर्बाचनको मिति घोषणा गरे पश्चात सृजित अबस्थाको बारेमा छलफल भयको अध्यक्ष ढकालको सचिबलायाले जनाएको छ । संबिधान संशोधनको प्रस्तावको सम्बन्धमा प्रतिपक्षी ९ दलले राखेको अडान कायम राख्दै निर्बाचनमा सबै दल सहभागी हुने बाताबरण बनाउने बारे पनि कुरा भयको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी गराउनु भयो । सरकारले निर्बाचनको मिति घोषणा गरेपछि अध्यक्ष ढकालले  विभिन्न राजनैतिक दलका नेताहरु संगको छलफललाई तिब्र बनाउनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१