विराटको दैनिक कमाई ६ करोड ४० लाख रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७३, बिहीबार ०७:४४

एजेन्सी ।  खेल माध्यमबाटै दिनानुदिन भारतमा चर्चामा पुगेका टीम इन्डियाका कप्तान विराट कोहली व्यक्तित्व, फिटनेस र स्टाइलले पनि सधैं चर्चामा छन् ।

युथ आइकन’ बनेका विराटले हालै पुमा कम्पनीसँग १७६ करोड रुपैयाँको सम्झौता गरेका तथा १७ वटा ब्राण्डको प्रचार गरिरहेको बताइएको छ । आफ्ना ब्राण्डहरुसँग निरन्तर जोडिरहन चाहने विराटको दैनिक कमाई ६ करोड ४० लाख रुपैयाँ भएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०