दर्वारमार्गमा गुण्डागर्दी गर्दै आएका राम गिरी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार ०९:४७

काठमाडौँ ।  बिगत लामो समय देखि प्रहरी प्रशासनसँग को मिलेमतोमा काठमाडौँको दर्वारमार्गमा गुण्डागर्दी गर्दै आएका राम गिरी लाई सोमबार दिउँसो पकाउ गरेको छ ।
केही दिन अगाडि काभ्रेका राजेन्द्र तमाङलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेर फरार भएका गिरी दर्बारमार्गका डिसपिले समरक्षण गर्दै आएको भएपनि केन्द्रीय अपराध अनुसन्धान व्युरोले पक्राउ गरेको हो । डिएसपी मगरको असहयोगका बिच पनि अपराध अनुसन्धान व्युरोले पकाउ गरेको हो ।

पछिल्ला दिनहरूमा गिरी केही प्रहरी अधिकारीहरू सँगको मिलोमतोमा गुन्डागर्दीमा संलग्न थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१