पूर्व प्रधानमन्त्री भट्टराई र अध्यक्ष ढकाल बीच भेटबार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार ०९:३५

काठमाडौं,१० फागुन  । नया शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम र नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल बीच बेट बार्ता भएको छ । भट्टराई निबासमा भयको भेटमा समसामयिक राजनैतिक बिषयमा कुरा भयको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो । भेटमा परिबर्तनका उपलब्धिहरुको संरक्षण गर्ने तथा संबिधानलाइ थप स्वीकार्य बनाउन आन्दोलनरत दलका मागहरु कसरि सम्बोधन  गर्ने भन्ने बारेमा पनि छलफल भयको थियो । सरकारले स्थानीय तहको निर्बाचनको मिति घोषणा गरेको भोलिपल्ट दुइ पार्टी प्रमुख बीच भेट भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०