सरकारद्वारा वैशाख ३१ गते चुनावको मिति घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार ०६:५३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको तेस्रो मन्त्रीपरिषद्को बैठकले वैशाख ३१ गते चुनावको मिति घोषणा गरेको छ ।

हिजो  बिहान बसेको पहिलो मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो । तयस्तै दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशको लागि नेपाली राजदूत नियुक्त र पाँच सचिवको हेरफेर पनि गरेको छ ।

साँझ निर्वाचनको मिति तय गर्ने गरी अर्को मन्त्रिपरिषद बैठक बसेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१