“फसबूक मा” बोलको गीतको भिडियो सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार ०६:२४

काठमाडौँ । गायक शुक्र लामा दोङले “फसबूक मा” बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक शुक्र लामा दोङको शब्द र संगीत मा नोर्बु शेर्पको एरेन्ज रहेको गीतलाई रायन कार्कीले निर्देशन गरेका छन् ।

 दिपक बिष्टले सम्पादन गरेको भिडियोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका छन् । निर्देशक रायन कार्कीले भिडीयोलाई रोमान्टिक शैलीमा लगेको छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१