यसरि बनाउनुस आलु चिल्ली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७३, सोमबार १६:०६
चाहिने सामग्री :
फ्राई आलु, प्याज, भेंडे खुर्सानी, टमाटर, लसुन आवश्यक मात्रामा, अदुवा चाहिने मात्रामा, मसला स्वादअनुरूप, टमाटर सस, नुन स्वाद अनुरूप, हटसस आवश्यक मात्रामा ।
बनाउने तरिका :
आलु तथा टमाटरलाई डाइस आकारमा काट्ने । डाइस आलुलाई डिप फ्राई गर्ने । त्यसपछि अर्को भाडामा तेल बसालेर प्याज, टमाटर तथा लसुनलाई राम्रोसँग भुट्ने । त्यसमा फ्राई गरिएको डाइस आलु राखेर चाहिने सामग्री सबै मिसाएर एकछिन पकाउने । आलु चिल्लीलाई सलादसँग गार्निस गरेर पस्कन सकिन्छ । आलु चिल्लीको मूल्य ट्रेण्डीमा रु। १९५ पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१