राप्रपाको अध्यक्ष चयनका लागि मतदान सुरु, अध्यक्षमा कमल थापा र प्रदीपविक्रम राणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७३, सोमबार १४:३०

काठमाडौँ,९ फागुन  । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुँदैछ ।

थापा पार्टीका अध्यक्ष र राणा काठमाडौं ७ का क्षेत्रीय सभापति हुन् । राणा डा। प्रकाशचन्द्र लोहनी निकटका मानिन्छन् । केन्द्रीय समितिका लागि ३ सय ६३ जनाको उम्मेद्वारी परेको छ । ३ हजारभन्दा बढी मतदाताले मत हाल्दैछन् । मतदान आज साँझसम्म चल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१