करिनाकी सौतेनी छोरी साराले टाइगरसँग रोमान्स गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७३, सोमबार ०७:४७

एजेन्सी । बलिउडका नायक टाइगर श्राफसँग नायक सैफअली खानकी छोरी साराअली खानले काम गर्ने बताइएको छ । यस अघि टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘स्टूडेन्ट अफ द इयर’मा दिसाले काम गर्ने पक्का भएको थियो ।

तर अब भने दिसालाई साराले रिप्लेस गरेको बताइएको छ । तर यसबारेमा निर्माता करण जोहर भने मौन रहेको बताइएको छ ।

तर, अन्त्यमा स्टारकी छोरी भएकै कारण दिसालाई साराले रिप्लेस गर्दै एक सफल चलचित्रको सिक्वेलबाट बलिउडमा इन्ट्री गर्ने तयारी गरेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१