सांसदले ‘सेक्स टोय’ मा मुखको सहायताले यसरि कण्डम राख्ने भनेर देखाएपछि…….

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७३, आईतवार १६:००

एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक सांसद आलोचित बनेकी छिन् ।

उनको यस्तो व्यवहारले मानिसहरु भड्किएपछि मेक्सिकोकी नेतृले आफूले मानिसहरुलाई सुरक्षित यौन सम्बन्ध राख्न प्रोत्साहन गरेको बताएकी छिन् ।

मेक्सिकेली सांसद डियोने एन्गुएनोले इत्जापालापाको राजधानीमा दिएको उक्त शिक्षाको भिडियो सोसल मिडियामा पोष्ट भएपछि यसमा धेरै मानिसहरुले आक्रोश व्यक्त गरेका छन् ।

५२ वर्षीया उनले वयस्कको एक झुण्डलाई यौनसँग सम्बन्धित विभिन्न जानकारी र सुरक्षित यौनसम्बन्धबारे जानकारी एक कार्यक्रममा दिएकी थिइन् ।

मिरर डट को डट युकेका अनुसार सुरुमा ती सांसदले आफ्नो मुखमा कण्डम राखिन् र त्यसपछि ‘सेक्स टोय’ लाई मुखभित्र छिराएर कण्डम लगाइन् ।

मानिसहरुको समूहमा उनले उक्त सेक्स टोयलाई आफ्नो मुखले केहीबेर प्रयोग गरिन् । उनले यसो गरिरहँदा त्यहाँ उपस्थित मानिसहरुले उनको नाम लिँदै ताली बजाए ।

उक्त कार्यक्रममा ती सांसदले भनिन्, ‘यहाँ उपस्थित वयस्कहरुलाई जिम्मेवारीका साथ मायाको मज्जा लिन आग्रह गर्दछु र अनावश्यक गर्भाधानबाट बच्न पनि म  आग्रह गर्दछु । आफूलाई बचाउनका लागि सिक्नुहोस् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०