आफ्नो शरीर मेन्टन गर्न निकै सिपालु बिपासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७३, बिहीबार १८:४४

एजेन्सी । उमेर चालिस बर्ष पुगिसकेपनि उनी चालिस पुगेजस्ती देखिदैनिन् । आफ्नो शरीर मेन्टन गर्न निकै सिपालु बिपासाले खानामा निकै सर्तक छिन् ।

शरीरलाई हानी गर्ने खानाबाट टाढै रहने बिपासा प्रोटिन, भिटामिनले पूर्ण खानेकुरा खान रुची राख्छिन् ।

नियमित रुपले पानी पिउछिन् । योगलाई आफ्नो जीबनकै हिस्सा बनाएकी उनले दिनहुँ व्याम गर्छिन । जसले गर्दा उनी अत्यन्तै सन्दर अनि स्वस्थ देखिन्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१