संसारकै सबैभन्दा सुन्दर महिला, यसरी कमाउँछन् करोडौं

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७३, बिहीबार ०६:२८
विश्वमा हरेक मानिस सुन्दर देखिन चाहान्छन् तर केही मानिसहरु जतिसुकै प्रयास गरेपनि सुन्दर देखिन सक्दैनन् । यस्तै कोही भनै प्राकृतिक रुपमै नै धेरै नै सुन्दर हुन्छन् ।
 
मोडलिङलाई सुन्दरता र ग्ल्यामरको पेशा मानिन्छ । खास गरि सुन्दर युवतीहरुले ग्ल्यामर र फेशन इन्डस्ट्रीमा लागेर आफ्नो नाम कमाँउछन् । यो क्षेत्रमा जति नाम र शान छ त्यति पैसा पनि छ ।
 
आज हामी तपाईलाई विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने १० मोडलहरुको बारेमा बताउन गइरहेका छौं । यिनीहरुको कमाइ थाहा पाएर तपाई आश्चर्य चकित हुनुहुनेछ ।
 
यो सूचीको एक नम्बरमा ब्राजिलकी सुपर मोडल गिसेल बुंडचेनको नाम रहेको छ । उनको कमाई सुनेर तपाई अचम्ममा पर्नुहुनेछ । मोडलिङ गरेरै गिसेलले वर्षको ३ अर्ब रुपैंया भन्दा बढि कमाँउछिन् । यस बाहेक उनले कैंयौं टप ब्राण्डको विज्ञापनमा पनि काम गर्छिन् । हामीले यसबाट हुने कमाईलाई भने एक्स्ट्रामा राखेका छौं ।
 
यी हुन् मोडलिङबाट सबैभन्दा धेरै कमाउने १० युवतीहरु
 
१०. कैन्डिस स्वनेपोर्ल
देशः दक्षिण अफ्रिका
कमाईःवार्षिक ४० करोड
 
९. लिली एल्डिज
देशः अमेरिकन ब्रिटिश
कमाईःवार्षिक ४० करोड
 
८. एलेसेन्ड्रा एम्ब्रोसियो
देशःब्राजिल
कमाईःवार्षिक ५० करोड
 
७. मिरान्डा केर
देशः अष्ट्रेलिया
कमाईःवार्षिक ६५ करोड
 
६. कैरा डेलेविंगने
देशः ब्रिटेन
कमाईःवार्षिक८५ करोड
 
५. गिगीहदिद
देशः अमेरिका
कमाईःवार्षिक ९५ करोड
 
४. रोजी हन्टिग्टन ह्विटले
देशः ब्रिटेन
कमाईःवार्षिक ९५ करोड
 
३. केन्डल जेनर
देशः अमेरिका
कमाईः वार्षिक १ अर्ब
 
२. एड्रियाना लिमा
देशःब्राजिल
कमाईःवार्षिक १ अर्ब १० करोड
 
१. गिसेल बुन्डचेन
देशःब्राजिल
कमाईः वार्षिक ३अर्ब

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१