नित्याशिवा पोख्दैछिन आफ्नो आवाज बाट मिलन बिस्टको बास्तबिकता आफ्नो आवाज बाट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७३, बुधबार १५:५८

एक युबा मायामा तडपिदै कसरी बाचन सक्छ? आफ्नो जिवन साथीले जब आफ्नै अगाडी अरु पुरुष लाइ रोज्छे भने त्यसको नतिजा कस्तो हुन्छ? मिलन बिस्टको जिवनमा घटेको यहि घटना लाइ उनैले गीतको रूप दिए जसलाइ राजेस श्रेष्ठ ले संगीत मा वदलिए अनि नित्याशिवा र सुजन तिगेला आवाज दिए । यहि सत्य घटनालाइ मुर्तरुप दिदै शंकर अधिकारी घायलले वियोगान्त गाथा बुनेर भिडियो तयार गरे भने पवन गौतम ले छायांकन गरे अनि प्रेम शर्मा पौडेल ले सम्पादन गरे। यो भिडियो मा मिलन बिस्ट आफै प्रस्तुत भएकाछन भने उनलाइ कशिस दहाल र राज पान्डे ले अभिनयमा साथ दिएकाछन भने निर्देशन शंकर अधिकारी घायलले गरेकाछन। यो भिडियो लाइ एन एच एस मिडिया ले बजारमा ल्याएको छ ।
https://m.youtube.com/watch?v=rRNesFOKceM

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१