दुग्ध विकास संस्थानले सर्वसाधारणलाई ठग्दै ,(डिडिसी) विरुद्ध मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०७३, बुधबार ०७:११

काठमाडौं ।  खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमुना परीक्षण गर्दा गुणस्तर न्यून पाएको  छ ।

विभागले दूधको नमुना परीक्षणपछि माघ १९ गते डिडिसी विरुद्ध मुद्दा दायर गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडैंलाई पत्र लेखेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१