नयाँ आइफोनको मूल्य एक सय डलरभन्दा कम हुन सक्ने अनुमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०७३, आईतवार ०७:१६

अन्तर्राष्ट्रिय बजारमा कडा प्रतिस्पार्धाको सामना गरिरहेको एप्पलको नयाँ आइफोनको निकै चर्चा भइरहेको छ। विभिन्न समाचारमाध्यमले उल्लेख गरेअनुसार नयाँ आइफोनको मूल्य एक सय डलरभन्दा कम हुन सक्नेछ। आगामी सेप्टेम्बरमा लन्च हुने भनिएको आइफोनको सुरुवाती मोडल ३२ जीबीको हुने र यसमा धेरे नयाँ फिचर हुने बताइएको छ।

सामाजिक सञ्जालमा नयाँ आइफोनको फोटो भनेर पनि लीक भइरहेको छ। फोटोअनुसार ३।५ एमएम इयरफोन ज्याक छैन। यसबाहेक यसमा ए१० प्रोसेसर, पहिलेभन्दा राम्रो ग्राफिक्स कार्ड र क्यामरा हुने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१