पोखरालाई टेबलटेनिस हब बनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७३, मंगलवार १२:१७

पोखरा । राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ टेबल टेनिस प्रशिक्षक दीपक शाक्यले पोखरालाई टेबलटेनिस खेलको हब बनाउन सकिने बताएका छन् ।
कास्की जिल्ला टेबलटेनिस संघको आयोजनामा भएको छलफल कार्यक्रममा उनले पोखरा पर्यटन, साहित्य, स्वस्थ बाताबरण, फुटबल खेलमा अगाडि रहेको बताउँदै टेबलटेनिस खेलको बिकासमा पनि उल्लेखनीय कार्य गर्न सक्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१