मैदानभरी मौरी झुम्मिएपछि श्रीलंका र दक्षिण अफ्रिकाबिचको तेस्रो एक दिवसीय क्रिकेट रोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७३, सोमबार ०५:४९

मैदानभरी मौरी झुम्मिएपछि श्रीलंका र दक्षिण अफ्रिकाबिचको तेस्रो एक दिवसीय क्रिकेट रोकिएको छ । मौरीका दुई पटकसम्म केही समयका लागि रोकिएपनि मैदानमा मौरी धेरै आएपछि २७ औं ओभरको खेल सकिएपछि खेल रोकिएको हो ।
जोहनरबर्गमा भएको तेस्रो एक दिवसीय क्रिकेट अन्तर्गत श्रीलंकाले पारीको मध्य तिर मैदानमा आएको मौरीका कारण रोकिन पुगेको हो ।

मौरी धपाउनका लागि आगोको धुँवा र मौरी संकलकलाई बोलाइएको थियो । रोकिएको एक घण्टापछि खेल फेरि सुरु भयो । खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी हुन पुग्यो । – एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१