होसियार १ यदि यसो गर्नुभयो भने तपाइमा प्रेतआत्माको बास हुन सक्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७३, सोमबार ०५:३९

काठमाडौँ । समय परिर्वतन सिल भएपनि मानिस आत्मा र प्रेतात्माको अस्तित्वलाई स्वीकारीरहेको हन्छ ।
जब कुनै आत्मालाई मुक्ति मिल्दैन, ऊ लोक र परलोकबीच भौतारिरहेको जनविस्वास हामी माझ रहेको छ । र यो कुरालाई शास्त्रले पनि स्वीकारेको छ ।

शास्त्रमा भनिएको छ, आत्माहरु जीवित मान्छेभन्दा टाढै रहन्छन्, तर तपाईसँग भएका यस्ता केही चीज जसले तपाईको छेउछाउ तान्छ।

शास्त्रका अनुसार साझ परेपछि महिलाले कपाललाई फिजाएर राख्न हुन्न । खासगरी, औँसी र पूर्णिमाको छेउछाउमा यस्तो गर्नुहुँदैन भनिन्छ ।

त्यस्तै रातको समयमा अत्तर प्रयोग नर्गनु राम्रो मानिन्छ । शास्त्र अनुसार अत्तर जस्तै गन्ध प्रति प्रेतआत्माको आकर्षण रहेको बताइन्छ ।

त्यसैगरी जहा नियमित धुप वा दियो बालिदैन त्यहा पनि प्रेतआत्माले अधिन जमाएर बसेको विस्वास गरिन्छ ।

यस्तै शास्त्रकै अनुसाार मरिसकेको व्यक्तिलाई जब बढि याद गरिन्५ तब उसको आत्मा हाम्रो छउमा आएर बस्ने विस्वास गरिन्छ । त्यसैले कुनै व्यक्तिको अत्येष्टिबाट फर्किरहेका बेला पछाडितिर फर्केर हेर्नु हुन्न ताकि उसलाई बिर्सियो भन्ने लागोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१