२० प्रतिशत महिलाले पाउँछन् किसबाट चरमसुख : अध्ययन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७३, आईतवार ०९:२९

एजेन्सी । २० प्रतिशत महिलाले किसबाट चरमसुख पाउने गरेको एक अध्ययनले देखाएको छ । अध्ययन्अनुसार १० प्रतिशतले व्यायामको दौरान, केहीले स्तन स्पर्शका दौरान र २० प्रतिशतले ‘किस’ गर्दा चरमसुख प्राप्त गर्ने गर्दछन् ।

स्रोतका अनुसार १९९६ मा एक क्यालिफोर्नियाँकी एक महिलाले ४५ सेकेण्ड चरमसुख प्राप्त गरेकी थिइन् । यो नै विश्वमा अहिलेसम्मको धेरै समय प्राप्त गरेको चरमसुख मानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१