नेपालमा पर्यटन उद्योग फस्टाउन नसकेको मन्त्री शाहीको गुनासो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०७३, शुक्रबार ०७:२१

झापा ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पर्यटकलाई गर्ने व्यवहारमा परिवर्तन नआएकाले नेपालमा पर्यटन उद्योग फस्टाउन नसकेको बताउनुभएको छ ।

काँकडभिट्टास्थित पर्यटन कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री शाहीले पर्यटकलाई नेपालप्रति आकर्षित गर्न ‘अतिथि देवो भवः’को भावना विकास गर्न जरुरी रहेकामा जोड दिनुभयो । रू एक करोड ७१ लाख ३४ को लागतमा बनेको सो भवन अढाइतले छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१