‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल प्रकाशित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०७३, सोमबार ०८:५३

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ ‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।

नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि परीक्षाफल थाहा पाउन सकिनेछ । साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१