पिपल्स च्वाइस अवार्डमा देखिइन् प्रियंका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७३, शुक्रबार ०८:१९

न्युयोर्क ।  केही दिनअघि एबिसीको ड्रामा शो क्वान्टिकोको सुटिङको दौरान घाइते भएकी प्रियंका चोपडा बुधबार राती पिपल्स च्वाइस अवार्डमा देखिइन् ।
पिच कलरको ब्लस ड्रेसमा निकै सुन्दर देखिएका प्रियंकाले उक्त शोका लागि अवार्ड पनि हात पार्न सफल भइन् । उनी टेलिभिजनकी लोकप्रिय महिला कलाकार चुनिएकी थिइन् ।
हरौँ उक्त समारोहमा प्रियंकाका केही तस्विर साथै रेडकार्पेटमा देखिएका अन्य कलाकारहरु :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१