राजधानीमा तापक्रम ह्वातै बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ माघ २०७३, बिहीबार १३:५९

काठमाडौँ । माघ १ गते शुन्यमा झरेको राजधानीको तापक्रम पछिल्ला दिनमा निरन्तर बढिरहेको छ। १ गते यो वर्षकै सबैभन्दा कम ०.४ डिग्री पुगेको राजधानीको न्युनतम तापक्रम बुधबार १.६ डिग्री पुगेको थियो भने बिहीबार २ डिग्री पुगेको छ। १ गते १६ डिग्रीसम्म पुगेको अधिकतम तापक्रम बुधबार २०.२ डिग्री पुगेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१