योनी र लिंगका बारेमा केही रोचक तथ्य, जुन उत्तेजित समयमा यस्तो अवस्थामा हुन्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७३, मंगलवार ०९:००

एजेन्सी । पुरुषको लिंग र महिलाको योनीका विषयमा सामान्य जानकारी त तपाई हामी सबैलाई छ । तर यि दुवै यौनागं उत्तेजित भएको समयमा कस्तो अवस्थामा हुन्छन् यस विषयमा बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन् ।र तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।

बैज्ञानिकहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च रहेको हुन्छ । सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०।८ इन्च फराकिलो हुन्छ ।

तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २।५ इञ्च फराकिलो हुन्छ । पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०।२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१