‘राप्रपा एकता महाधिवेशन मूल आयोजक समिति’ गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७३, मंगलवार ०८:३०

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा पाँच सय एक सदस्यीय ‘राप्रपा एकता महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको छ। पार्टीको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो समितिलाई काम गर्न सहयोग पुर्‍याउने उद्देश्यले ११ उपसमिति पनि गठन गरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए। बैठकले मुलुकमा सङ्गठित तथा योजनाबद्ध ढङ्गले भइरहेको सुन तस्करीको विस्तृत अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०