फेसबुकमा-भेटिएका-पढ्दै-रमाईला-लाग्ने-१९-स्टाटसहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७३, सोमबार १२:१३
Victor Mystic Paudel

प्रेम पनि साला.. पाकेको ”केरा” जस्तै भयो,~ गुदी अर्कैले खायो, बोक्रामा चिप्ल्याएर मलाई लडायो!!

 

ताप्लेजुङ्गको भरतमणी डुव्लीकेट Description: https://fbstatic-a.akamaihd.net/rsrc.php/v2/y_/r/7Td3KbnQNdd.pngfeeling heartbroken

भुकम्प अब पनि आइस भने मैले जानेको छु………………………………………………………………………..फेरि पाल टागेर सुतिदिन्छु

 

Saroj Ghimire Karkat Kashyap added 2 new photos.

यो मलबाँसमा जोई पोई संगै बस्न हुँदैन रे । श्रीमतीलाई माइत पठाएर आफू ससुराल जानु पर्ला जस्तो छ ।

 

Pradip Gautam

एकेडेमिक पढाईमा पनि घमण्ड नगरौँ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले पीएचडी गरेनन् । तर, उनकै कृतिमा अनुसन्धान गरेर दर्जनाैँ विद्यावारिधी लिई सके

 

Anil Khatri

निराश हुने “अतीत” ले, चिन्तित हुने “भविष्य” ले शान्त र खुशी हुने “वर्तमान” ले

 

Sharan Pardeshi

एक जनाले सोध्दै थिए- “दुख-पीडाको मूल्य कती हुन्छ?”
मैले मुस्कुराउदै जवाफ दिए- “खै ! थाहा छैन, प्राय आफ्नैहरुले सित्तैमा दिने गरेका छन् !”

 

Subash Karki

प्रवेशिका परीक्षाको नतिजा बारेको स्टाटस र गएको भुइचालोलाई आयो आयो भनेर भित्तो रङ्याउनु उस्तै हो

 

Sudhir Bhandari

परीक्षा आउन लाग्यो… पढम कि भन्या ‘मलमास’ रैछ । यो बेला शुभ कार्य गर्न अशुभ मानिने… भोली भ्याट्ट फेल भैयो भने त सक्कि गोनी भनेर पढिएन ।

 

सुरज भिरखोईरे

ए सान्ननी बरु मलाइ जहाँ भेट्न बोलाउ त्यै आउंछु

तर घन्टा घन्टा मा यो क्यान्डी क्रस को निम्तो नपठाउ त !

 

सुरज भिरखोईरे

थोरै हाँसौ !
फोटो दुबैको राम्रो थियो त्यसैले
एउटा केटा र केटीको फेशबुकबाट लब परेछ !
डिपै परेछ लबपनी ,
हुँदा हुँदा रातभर फोनमा कुरा हुने ,
अब यसरी बोलेरै मात्रै भएन भनेर भेट्ने कुरो गरेछन ,
दुबै मञ्जुर भएछन
भेटेछन पनी ।
भेटेपछि जँगल तिर डेटिङ गएछन
केटिको काखमा केटो बसेर गफगाफ मा मस्त थिए दुबैजना ।
एक्कासी एकदम ठुलो पानी परेछ ,
अनि केटो चिच्याँउदै भागेछ ,
किन थाहा छ ?
केटिको मेकअप जति पानीले पखालेछ , अनि केटीको अनुहार देखेर केटोको सातो गएछ नी त ।

 

Tenish Roka

केही अनलाइनहरु संगिता, सिमाहरुको मार्कसिट नै हाल्दैछन् । अब फोन नम्बर, तिन पुस्ते,मामली, गोत्रो सबै अपलोड गरिदेउ ।

 

Binaya Luitel·

बाटोमा भेटिनु
तिमी मुस्कुराउनु
मन डगमगाउनु
अनि केही रमाउनु
फगत संयोग मात्र ला’गेथ्यो
आजको दिनमा निशन्देह
सबै सुनियोजित लाग्दैछन्
कथाको तयार स्क्रिप्ट लाग्दैछन् ।

 

Bhupendra Nirajan

ज्योतिषि लोहनी बाजे उ बेला असार २ गतेसम्म खड्को छ भन्दा पुलिसकोमा दिनदिनै तारेख खेप्नु पर्यो । आज २ गते नै हो क्या र ! बिहान बिहानै ४ राउण्ड परकम्पन गयो । खड्को टर्यो भनेर संझिएँ ! भन्न खोजेको लेख्दा स्टाटस लामो हुने भयो, आफ्नै पाराले बुझौँ है !

 

श्री पाँच देभदास

आज चइ बाथरुम मै दर्शन पाईयो है ‪#‎ भुकम्पदेब को

ठुलचौरा अचार्ज बाजेको नाति

 

श्री पाँच देभदास

आजकल कलेजमा फेसनै चल्या रैछ !! बाल नकाटे परिक्षाको प्रबेश-पत्र नदिने ! चार चार मैना कति स्याहार गरेर पालेको बाल काट्नुपर्यो। लाग्छः यी कलेजवाला र सैलुनवाला को अप्राकृतिक गठबन्धन त बनेको छैन कतै?????

 

RT Ghanashyam

एसएलसी पास भएपछि बाबा र दादाले डाक्टर पढाउछु भन्थे ! त्यहि अनुसार रातदिन टुप्पी कसेर पढियो ! पास त के फस्ट डिभिजन नै लाइदिए ! यसपछि त डाक्टरको त कुरै गर्न छोडे बुढाहरुले !! ‪#‎सम्झना_SLC

 

Kumar Shrestha

आफै थर थर कापेर हल्लिदै आउँछ, अझ हामीलाई तर्साउन खोज्दो रैछ
….
मुला भुँइचालो

 

Shishir Bhandari Luv-suv‎ Duplicate”A Filmy Comedy Show”

 

सेरे ले आफ्नी बुढी लाई हल्का हल्का
English सिकाउंदैथ्यो।
.
.
.
एक दिन बिहानै ……
.
.
बुढी- डिनर(Dinner) रेडि छ खान आउ बुढा।
.
सेरे- पागल छेस् तं बिहानको खानालाई
ब्रेकफास्ट(Breakfast) भनिन्छ।
.
बुढी- पागल त तिमी हौ,
यो बेलुका को बचेको खाना हो।

 

Chiranjibi Sapkota  feeling  हामी निरन्तर खेदो खनाइमा छौ ….कसैलाइ केही भन्नू !!!

 

यदि कुनैब्यक्ति लत्रेको अन्वार, मैलोलुगा, फाटेकोजुत्ता, पुरानोघडीमा देख्नु भए त्यस्लाई गरिब भनेर नहेप्नु होला । के था उ बिबाहित पनि त हुन सक्छ !!!!!!

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१