विमान दुर्घटना हुँदा १६ जनाको ज्यान गयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७३, सोमबार ११:४६

काठमाडौँ।  किर्गिस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । समाचार संस्था रोटर्सका अनुसार टर्किस एयरलाइन्सको कार्गो विमान बोइङ ७४७ किर्गिस्तानको मानस विमानस्थलमा दुर्घटना भएको बताइएको छ ।

सो विमानबाट एक पाइलट सहित १५ जना यात्रुको शव निकालिएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१