एनसेलको पूँजीगत लाभकर उठाउन र कुनै पनि अर्थमा छुट नदिन लेखा समितिको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७३, सोमबार ०९:२२

काठमाडौँ  ।  निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकरका विषयमा तीन महिनाभित्र आवश्यक निर्णय गर्न संसद्को सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले एनसेलको करका विषयमा तत्काल निर्णय गर्न र कुनै पनि अर्थमा छुट नदिनसमेत निर्देशन दिएको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१