यस्तो पहिरन लगाउँदा दीपिकालाई आपत्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७३, आईतवार १८:२६

मुम्बई – बलिउड हुँदै हलिउडमा प्रवेश गरेकी बलिउड नायिका दीपिका पादुकोण को बिहिबार उनको पहिलो हलिउड चलचित्र ‘ट्रिपल एक्स : रिटर्स अफ ज्यान्डर केज’ को प्रिमियर थियो ।

प्रिमियरका दिन उनले फेसन डिजाइनर नइम खानको सुनौलो गाउन लगाएकी थिइन् ।

गाउनमा निकै सुन्दर देखिएपनि उनलाई बोल्ड गाउन सम्हाल्न भने निकै अप्ठ्यारो भइरहेको थियो ।

प्रिमियरको कयौँ तस्विरमा उनले गाउन सम्हाल्दै गरेको देखिएको थियो ।


हालै मात्र गोल्डन ग्लोब अवार्डमा प्रियंका चोपडालाई पनि यस्तै पहिरनमा देखिएको थियो ।

त्यसलाई राल्फ लरनेले डिजाइन गरेकी थिइन् ।

त्यसको तीन दिनपछि दीपका लगभग त्यस्तै पहिरनमा देखिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१