एसएलसी हटेपछि चैत ३ देखि माध्यमिक शिक्षा परीक्षा हुँदै (तालिकासहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७३, शुक्रबार १५:१२

काठमाडौं । ९ओएनएस० स् एसएलसी परीक्षा हटेपछि यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा हुँदैछ ।
आगामीे चैत ३ गते बिहिबारदेखि हुने परीक्षाको तालिका सार्वजनिक गरिएको छ । सरकारले शिक्षा ऐनको आठौँ संशोधन गरेपछि १० कक्षामा माध्यमिक शिक्षा परीक्षा हुन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा अहिलेको परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्नेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ३ देखि १४ गतेसम्म परीक्षा लिने भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१