महिलाले दुईवटा योनांग र चार खुट्टा भएको बच्चाको जन्म दिएपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७३, शुक्रबार ०८:४१

एजेन्सी । बाँच्नु पर्छ जे पनि देख्न पाइन्छ भन्ने कुराको उदाहरण बेलाबेलामा देखन पाइन्छ । त्यस्तै भएको छ भारतमा । जहाँ हालै दुई योनांग र चार खुट्टा भएको बच्चाको जन्म भएको छ ।

गुजरातका ३५ वषिर्य प्रताप मोरी र उनकी ३५ वषिर्या पत्नी सुलेखा मोरीले महिला र पुरुष दुवै जनन्द्रीय भएको विचित्रको बच्चा जन्माएका हुन् ।धयmबल

आफ्नो छैटौं सन्तान अनौठो स्वरुपमा जन्मेपछि यी बाबुआमा आत्तिएका थिए ।

गुजरातस्थित एक सरकारी अस्पतालमा प्राकृतिक तवरबाट जन्म भएको बच्चाको अवस्था भने सकुशल रहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला १ र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला १

उक्त बच्चाको समस्या अप्रेशनबाट समाधान गर्न सम्भव भएको अस्पतालकी प्रमुख मेडिकल अफिसर डा। काकुभाइ मागनभाई दाभीले जानकारी दिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१