काठमाडौँको पर्यटकीयस्थल तेस्रो तारेभिर महोत्सव माघ १ गते देखि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०७३, शुक्रबार ०७:३०

उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको पर्यटकीयस्थल तारेभिरलाई देश विदेशमा चिनाउने उद्देश्यले तेस्रो तारेभिर महोत्सव गरिने भएको छ ।
तोरेभिरमा ‘चट्टानी बगैँचा’ ९रक गार्डेन० निर्माण गर्ने र घरवास होम स्टेको व्यवस्था गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने योजनासहित माघ १ गते महोत्सव गरिन लागिएको हो । विसं २०७१ माघ १ गते पहिलोपटक महोत्सवको आयोजना गरिएको थियो ।

दुई हजार मिटर उचाइमा रहेको तारेभिरबाट उपत्यकाका सबै भागको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१