दीपक मनाङ्गे राप्रपामा प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७३, बिहीबार १८:२२

काठमाडौँ  ।  गुन्डानाइके दीपक मनाङ्गे राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंमा नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा एक कार्यक्रमका बीच राप्रपाका अध्यक्ष कमल थापाले मनाङ्गेलाई पार्टी प्रवेश गराए।  उनी दर्जनौं पटक जेल परिसकेका छन्। पछिल्लो समय गत असार १७ गते उनी पक्राउ परेका थिए। व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा उनी ६० दिनसम्म प्रहरी हिरासतमा रहेका थिए। उनीमाथि अकुत सम्पत्ति कमाएको समेत आरोप छ। १४ करोड ७३ लाख रुपैयाँको स्रोत देखाउन नसकेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनको त्यो मुद्दा बिचाराधीन छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१