अविबाहित युवतीहरुले किन गर्छन् नचिनेको पुरुषसँग सेक्स गरेको कल्पना ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७३, बिहीबार ०८:१५

एजेन्सी । अपरिचितसँग सेक्स गरेको कल्पना महिला र पुरुष दुवैले गरेका हुन्छन् । तर सेक्सका विषयमा बढी संवेदनशिल पुरुषको तुलनामा महिलाहरु हुने गरेका छन् । अधिकाँश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ ।

तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्यन भन्छ अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोंचाइ हन्छ ।

तर कहिलेकाँही दुर्लभ रुपमा मिल्ने त्यस्ता संयोगहरु कल्पना भन्दा पनि धेरै मिठा अनुभवहर हुने अन्तराष्ट्रिय अध्ययनहरुले उल्लेख गरेका छन् ।
ति अध्ययनले मानिसले रमाइलो र यौन प्यास मेटाउन त्यस्ता कल्पनाहरु गर्ने गरेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०