टाइगरकि प्रेमिका दीसाको टपलेस फोटोसुटले यसरी ततायो बलिउड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७३, बिहीबार ०७:५०

एजेन्सी ।  गतबर्ष रिलिज भएको चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’बाट दर्शकमाझ चिनिएकी मोडल दीसा पटानी पछिल्लो समय बलिउडमा चर्चामा छिन् । टाइगरकि प्रेमिका समेत रहेकी दीसा बलिउडका चर्चित फोटोग्राफर डब्बु रतानीको बाषिर्क क्यालेन्डरमा अटाएकी छिन् ।
साहरुख खान, अमिताभ बच्चन जस्ता स्टारहरु अटाउने यो क्यालेन्डरमा दीसा पनि अटाएपछि उनी झन चर्चामा आएकी छिन् । उक्त क्यालेन्डरमा टपलेस फोटो खिचाएकी दीसा आफ्नो सेक्सी फिगरका कारण बलिउडमा झनै चर्चित छिन् । सन् २०१७ को क्यालेन्डर आज रिलिज हुँदैछ । जसका कारणले बलिउड गर्माएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१