imsrkfinal1

नेपाल विद्युत् प्राधिकरणमा २ सय ५० पदका लागि जागिर खुल्यो (विज्ञापन सहित)

नेपाल विद्युत प्राधिकरणले एकैपटक २ सय ५० भन्दा बढी पदमा दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले विभिन्न् ५८ उच्च पदसहित अन्य पदमा कर्मचारीका लागि दरखास्त आव्हन गरेको हो ।
दरखास्त आव्हन गरिएका पदहरुमा उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत रहेका छन् ।
यस्तै, मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले दरखास्त आव्हन गरेको छ ।
थप जानकारी तलको विज्ञापनमा हेर्नुहोस्ः

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री