उत्ताउलो शैलीमा गरिने सेक्सले स्मरण शक्ति गुम्ने खतरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७३, मंगलवार २०:१४

एजेन्सी । स्वास्थ र सन्तुष्टीका लागी सेक्स अपरिहार्य मानिन्छ । सेक्स बिनाको जीवन अपुर्ण हुने भए पनि यसको उपभोग गर्ने शैलीहरु र अनुसासन पनि हुन्छ । हालै अमेरिकामा गरिएको स्वास्थसम्बन्धी एक अध्ययनले उत्ताउलो शैलीमा गरिने सेक्सले स्मरण शक्ति गुम्ने खतरा औँल्याएको छ ।

जसमध्ये आवेशमा आएर मच्चिदै गरिने सेक्स हानीकारण हुने निष्कर्ष निकालेको छ । अनुसन्धानले प्रत्येक १ लाख व्यक्तिमध्ये ७ जनामा स्मरण शक्ति गुम्ने निष्कर्ष निकालेको छ ।

अचानक केही समयका लागि सबै कुरा बिर्सने यो घटना चिसो पानीमा पस्दा, टाउकोमा चोट लाग्दा र एकदमै जोसिएर यौन सम्पर्क राख्दा हुन सक्ने बताइएको छ । अचानक दुर्घटनामा पर्दा पनि मानिसले स्मरण शक्ति गुमाउने उक्त अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०