ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७३, मंगलवार १२:०७

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् ।
उनले ज्वाईं जारेड कुशनरलाई ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने गरी राष्ट्रपतिको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१