ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्दै

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् ।
उनले ज्वाईं जारेड कुशनरलाई ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने गरी राष्ट्रपतिको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्न लागिएको बताइएको छ ।

मङ्लबार, पुस २६, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री