‘गोल्डेन ग्लोब्स २०१७’को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ पुष २०७३, मंगलवार ०८:१६

बलिउड नायिका प्रियंका चोपडा रेड कार्पेटमा सधै नै आकर्षक देखिन्छिन् । पहिरनदेखि स्टाइलको मामालामा उनी सधै सजग छिन् । बलिउडका चर्चित अवार्डमा भाग लिइरहेकी प्रियंका अहिले हलिउडका चर्चित अवार्डहरुमा सहभागी भैरहेकी छिन् । अमेरिकाको लस एन्जल्समा आयोजित ‘गोल्डेन ग्लोब्स २०१७’को रेड कार्पेटमा बलिउड सुन्दरी हट बनेर पुगिन् ।

अवार्ड आयोजना हुनु भन्दा २ दिन अगाडि चोपडा कस्तो पहिरन लगाउने भन्ने बिषयमा चिन्तित थिइन् । राल्फ लाउरेनले तयार पारेको पहिरनमा उनी सेक्सी मात्र देखिइनन्, सबैको नजरमा पनि परिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१