किमलाई लुटेको आरोपमा फ्रान्समा १६ पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०७३, सोमबार १७:१९

अक्टोबरमा अमेरिकन रियालिटि टिभी स्टार किम कार्दर्शिनको घरमा छिरेर करिब १० मिलियन युरो बराबरको गहना लुटपाटमा संलग्न रहेको आशंकामा १६ जना संदिग्धलाई फ्रान्समा पक्राउ गरिएको छ।
अन्तराष्ट्रिय फ्रान्सेली समाचार संस्था ९एफपी० अनुसार सो लुटपाटमा संलग्न भएको भन्दै १६ व्यक्तिलाई हिरासतमा लिएको फ्रान्सेली प्रहरीलाई उद्धृत गर्दै लेखेको छ। उनी घटनाका दौरान घटनास्थलबाट उपलब्ध डिनए नमुनाका आधारमा पक्राउ परेका हुन्।
अक्टोबरमा लुटेराहरूको हतियारधारी एक समूहले किमलाई उनीहरूको फ्रान्स स्थित अपार्टमेन्टमा बाँधेर, बाथरूममा थुन्दै लुटपाट गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१